News & Events

महामारीमा निजी क्षेत्र : सहयोगमा खुलेर जुट्न थाल्यो, कतै आइसीयू, कतै आइसाेलेसन निर्माण

महामारीमा निजी क्षेत्र : सहयोगमा खुलेर जुट्न थाल्यो, कतै आइसीयू, कतै आइसाेलेसन निर्माण

काठमाडौं । कोभिडको पहिलो लहरमा एक वर्षअघि नेपालको निजी क्षेत्रले खुलेर सरकारलाई मात्र सहयोग गरेन् अभावमा रहेका नागरिकलाई पनि राहत जुटाउन लाग्यो ।  कोभिडको दोस्रो लहर भयंकर भएर आयो, पहिलाको भन्दा अवस्था सामान्य थिएन । पहिलो चरणमा सहयोग गरेका व्यापारिक घराना, व्यवसायी र...